मत्ती 22:30
मत्ती 22:30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मरेका मानिसहरू बिउँतेपछि त तिनीहरूको बिहे गर्ने र गराउने कुरै हुनेछैन। तिनीहरू त स्वर्गमा रहने स्वर्गदूतहरूजस्तै हुन्छन्।
शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्मत्ती 22:30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि मृतकहरूको पुनरुत्थानमा मानिसहरूले विवाह गर्दैनन्, न विवाह गरिदिन्छन्, तर तिनीहरू स्वर्गका स्वर्गदूतहरूजस्ता हुन्छन्।
शेयर गर्नुहोस्
मत्ती 22 पढ्नुहोस्