मत्ती 24:5
मत्ती 24:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने धेरै जना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ’ भन्दै आउनेछन्, र धेरैलाई बहकाउनेछन्।
शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्मत्ती 24:5 नेपाली समकालीन संस्करण (NCV)
किनकि धेरैजना मेरो नाउँमा ‘म ख्रीष्ट हुँ,’ भन्ने दाबी गर्दै आउनेछन् अनि धेरैलाई धोका दिनेछन्।
शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्