मत्ती 25:23
मत्ती 25:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“त्यसका मालिकले त्यसलाई भने, ‘स्याबास, असल र विश्वासी नोकर, तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु। तँ आफ्ना मालिकको खुसीमा सहभागी हो।’
शेयर गर्नुहोस्
मत्ती 25 पढ्नुहोस्मत्ती 25:23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मालिकले भने, ‘स्याबास! तिमी असल र भरपर्दो नोकर रहेछौ। तिमी सानै कुरामा भरपर्दो भएकोले म तिमीलाई अरू धेरै कुराको जिम्मा दिन्छु। तिमी पनि आएर मसँगै रमाऊ।’
शेयर गर्नुहोस्
मत्ती 25 पढ्नुहोस्