मत्ती 27:46
मत्ती 27:46 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्मत्ती 27:46 नेपाली समकालीन संस्करण (NCV)
दिउँसो तीन बजेतिर येशू चर्को सोरमा कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” जसको अर्थ हो “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईंले मलाई किन त्याग्नुभयो?”
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्