मत्ती 27:51-52
मत्ती 27:51-52 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसै घड़ी मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो, र जमिन काँप्न लाग्यो, र चट्टानहरू फुटे। चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्मत्ती 27:51-52 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस बेला मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। पृथ्वी हल्लियो अनि चट्टानहरू फुटे। चिहानहरू उघारिए अनि मरेर गएका धेरै पवित्र जनका शरीरहरू जीवित भई उठे।
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्