मत्ती 27:54
मत्ती 27:54 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
भूइँचालो गएको र त्यहाँ भएका सबै थोक देखेर येशूलाई कुरेर बसेका सिपाहीहरू र तिनीहरूका कप्तान ज्यादै डराए। अनि तिनीहरूले भने, “साँच्चै यिनी त परमेश्वरकै पुत्र रहेछन्।”
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्मत्ती 27:54 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब कप्तान र तिनीसँग येशूलाई रुँग्नेहरूले भूकम्प र त्यहाँ भइरहेका घटना देखे, तब अति भयभीत भएर तिनीहरूले यसो भने, “साँच्चै, यिनी परमेश्वरका पुत्र रहेछन्।”
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्