बाइबल एप लोगो
खोज आइकन

मत्ती 4:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 4:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

उहाँ चालीस दिन र चालीस रातसम्‍म उपवास बसिसकेपछि भोकाउनुभयो।

शेयर गर्नुहोस्
मत्ती 4 NNRV

मत्ती 4:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

उजाड-स्थानमा येशूले चालीस दिन र चालीस रातसम्‍म केही पनि खानुभएन। त्‍यसो हुँदा उहाँलाई साह्रै भोक लागेको थियो।

शेयर गर्नुहोस्
मत्ती 4 सरल नेपाली

मत्ती 4:2 NERV (पवित्र बाइबल)

चालीस दिन र चालीस रात येशूले केही खानु भएन। यसपछि उहाँ भोकाउनु भयो।

शेयर गर्नुहोस्
मत्ती 4 NERV

मत्ती 4:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो।

शेयर गर्नुहोस्
मत्ती 4 NCV