मत्ती 5:16 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 5:16 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यसरी नै तिमीहरूको ज्योति मानिसहरूका सामुन्ने चम्कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।
शेयर गर्नुहोस्
मत्ती 5 NNRVमत्ती 5:16 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसरी नै तिमीहरूको उज्यालो पनि अरू मानिसहरूको अगाडि चम्कोस् अनि अरूहरूले तिमीहरूले गरेका राम्रा काम देख्नेछन् र स्वर्गमा हुनुहुने तिमीहरूका परमेश्वर पिताको महिमा गर्नेछन्।
शेयर गर्नुहोस्
मत्ती 5 सरल नेपालीमत्ती 5:16 NERV (पवित्र बाइबल)
त्यसै गिरी, अरूका निम्ति तिमीहरू पनि उज्यालो बनिदिनु पर्छ। तिमीहरूले गरेका सुकर्महरू मानिहरूले देख्नेछन् र स्वर्गमा बस्नु हुने तिमीहरूका पिताका महिमा गर्नेछन्।
शेयर गर्नुहोस्
मत्ती 5 NERVमत्ती 5:16 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्तै किसिमले तिमीहरूको ज्योति मानिसहरूको सामु चम्कोस्, ताकि तिनीहरूले तिमीहरूका असल कामहरू देखेर स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्।
शेयर गर्नुहोस्
मत्ती 5 NCV