मत्ती 5:37
मत्ती 5:37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले भनेको वचनचाहिँ ‘हो’ भने ‘हो,’ ‘होइन’ भने ‘होइन’ मात्र होस्। यीभन्दा बढ़ीचाहिँ दुष्टताबाट आउँदछ।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:37 नेपाली समकालीन संस्करण (NCV)
खाली तिम्रो ‘हो’ चाहिँ ‘हो’ होस्, अनि ‘होइन’ चाहिँ ‘होइन’ नै होस्: यसभन्दा बढ्ताचाहिँ सबै दुष्टबाट आउँछ।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्