मत्ती 6:13
मत्ती 6:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्टबाट छुटाउनुहोस् किनभने राज्य, पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।’
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्मत्ती 6:13 नेपाली समकालीन संस्करण (NCV)
अनि हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टदेखि छुटाउनुहोस्। किनभने राज्य, पराक्रम र महिमा सदा-सर्वदा तपाईंकै हुन्।’
शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्