मत्ती 7:7
मत्ती 7:7 पवित्र बाइबल (NERV)
“माँग, तब परमेश्वरले तिमीहरूलाई दिनुहुनेछ। खोजी गर तब तिमीहरूले पाउनेछौ। ढक्ढकाऊ, तब ढोका तिमीहरूको लागि उघ्रनेछ।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्मत्ती 7:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्