मत्ती 7:7-8
मत्ती 7:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“माग त तिमीहरूलाई दिइनेछ, खोज त तिमीहरूले भेट्टाउनेछौ, ढकढक्याओ त तिमीहरूका निम्ति उघारिनेछ। किनकि जसले माग्छ, त्यसले पाउँछ, जसले खोज्छ, त्यसले भेट्टाउँछ, जसले ढकढक्याउँछ, त्यसको निम्ति ढोका उघारिनेछ।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्मत्ती 7:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“माग, र तिमीहरूलाई त्यो दिइनेछ। खोज र तिमीहरूले भेट्टाउनेछौ। ढकढक्याओ, र तिमीहरूका निम्ति ढोका उघारिनेछ। किनकि हरेक जसले माग्छ, त्यसले पाउँछ; जसले खोज्छ, त्यसले भेट्टाउँछ; अनि जसले घचघच्याउँछ, त्यसका निम्ति ढोका उघारिनेछ।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्