मत्ती 9:35
मत्ती 9:35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशू समस्त सहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै, राज्यको सुसमाचार प्रचार गर्दै र हरेक किसिमका रोग र दुर्बलताहरू निको पार्दै हिँड्नुभयो।
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्मत्ती 9:35 नेपाली समकालीन संस्करण (NCV)
येशूले सबै शहरहरू अनि गाउँहरूमा, तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्यको सुसमाचार घोषणा गर्दै अनि रोग र बिरामीहरू निको पार्दै जानुभयो।
शेयर गर्नुहोस्
मत्ती 9 पढ्नुहोस्