मीका 2:1
मीका 2:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धिक्कार तिनीहरूलाई, जसले अधर्मको युक्ति निकाल्छन्, जो आफ्ना ओछ्यानमा ढल्केर खराब षड्यन्त्र रच्दछन्। बिहान उज्यालो हुने बित्तिकै त्यो काम तिनीहरू गरिहाल्दछन्, किनभने त्यो गर्ने सामर्थ्य तिनीहरूसँग छ।
शेयर गर्नुहोस्
मीका 2 पढ्नुहोस्मीका 2:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूलाई धिक्कार, जसले अधर्मको योजना बनाउँछन्, र तिनीहरू जसले आफ्ना ओछ्यानहरूमा दुष्ट षड्यन्त्र रच्दछन्! बिहानको उज्यालोमै तिनीहरूले त्यो काम गरिहाल्छन्; किनकि तिनीहरूमा त्यो दुष्ट काम पूरा गर्ने सामर्थ्य छ।
शेयर गर्नुहोस्
मीका 2 पढ्नुहोस्