मीका 2:12
मीका 2:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे याकूब, म निश्चय नै तिमीहरू सबैलाई भेला गर्नेछु। इस्राएलका बचेकाहरूलाई म निश्चय नै जम्मा गर्नेछु। म तिनीहरूलाई गोठमा भेड़ाहरूलाई झैँ र चरनमा बगाललाई झैँ एक ठाउँमा जम्मा गर्नेछु। त्यस ठाउँमा मानिसहरूको भीड़ हुनेछ।
शेयर गर्नुहोस्
मीका 2 पढ्नुहोस्मीका 2:12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हे याकोब, म निश्चय नै तिमीहरू सबैलाई एकसाथ भेला गर्नेछु; म अवश्य नै इस्राएलका अवशेषहरूलाई एकसाथ भेला गर्नेछु। म तिनीहरूलाई गोठमा भेडाहरूलाई बटुलेझैँ एकसाथ भेला गर्नेछु। चरनमा भेडाहरूको बगाल जम्मा भएजस्तै; त्यो देश मानिसहरूको भीडले भरिनेछ।
शेयर गर्नुहोस्
मीका 2 पढ्नुहोस्मीका 2:12 पवित्र बाइबल (NERV)
हे याकूब, म निश्चयनै तिमीहरू सबैलाई भेला गर्नेछु। म इस्राएलका बाँचेका सबैलाई भेला पार्नेछु। म तिनीहरूलाई गोठका भेंडा़ बाख्राहरू र खर्कका बिचमा बथान झैं एकै ठाउँमा भेलापार्नेछु। फेरि त्यो स्थान धेरै मानिसहरूको भिडले खचाखच र हल्ला- खल्ला हुनेछ।
शेयर गर्नुहोस्
मीका 2 पढ्नुहोस्