मीका 2:13
मीका 2:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
बाटो बनाउनुहुने तिनीहरूका अगि जानुहुनेछ। तिनीहरूले ढोका भत्काएर बाहिर निस्केर जानेछन्। तिनीहरूका राजा तिनीहरूका अगाड़ि जानेछन्। परमप्रभु तिनीहरूका अगिअगि हुनुहुनेछ’।
शेयर गर्नुहोस्
मीका 2 पढ्नुहोस्मीका 2:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसले बाटो बनाउनुहुन्छ, तिनीहरूका अगि-अगि माथि जानुहुनेछ; तिनीहरूले मूलढोका भत्काउनेछन् र बाहिर निस्केर जानेछन्। तिनीहरूका राजा तिनीहरूका अगि-अगि जानेछन्; अनि याहवेह आफैँ तिनीहरूका अगुवा हुनुहुनेछ।”
शेयर गर्नुहोस्
मीका 2 पढ्नुहोस्मीका 2:13 पवित्र बाइबल (NERV)
तिनीहरू मध्ये एकजना आउनेछ, जसले पर्खाल भत्काएर जान सक्नेछ। उसले पर्खाल भत्काएर मानिसको अघि बाटो बनाउने छ, र मानिसको अघि बाटो तयार पार्नेछ। तिनीहरू मोक्ष प्राप्त गरेर त्यो शहर छोडेर जानेछन्। तब राजा तिनीहरूसँग जानेछन्। परमप्रभु मानिसहरूसँग हुनुहुनेछ।
शेयर गर्नुहोस्
मीका 2 पढ्नुहोस्