मीका 3:4
मीका 3:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिनीहरूले परमेश्वरको पुकारा गर्नेछन्, तर उहाँले तिनीहरूलाई जवाफ दिनुहुनेछैन। तिनीहरूले दुष्ट्याइँ गरेको कारण त्यस बेला उहाँले आफ्नो मुख तिनीहरूदेखि लुकाउनुहुनेछ।
शेयर गर्नुहोस्
मीका 3 पढ्नुहोस्मीका 3:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस समय तिनीहरूले याहवेहलाई गुहार्नेछन्, तर उहाँले तिनीहरूलाई जवाफ दिनुहुनेछैन। त्यस समय उहाँले आफ्नो मुहार तिनीहरूबाट लुकाउनुहुनेछ; किनकि तिनीहरूले दुष्ट काम गरेका छन्।
शेयर गर्नुहोस्
मीका 3 पढ्नुहोस्