मीका 3:8
मीका 3:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर म त याकूबलाई तिनको अपराध र इस्राएललाई तिनको पाप जनाइदिनलाई परमप्रभुका आत्माद्वारा शक्ति, न्याय र पराक्रमले पूर्ण छु।
शेयर गर्नुहोस्
मीका 3 पढ्नुहोस्मीका 3:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर मचाहिँ शक्तिले भरिएको छु, म याकोबलाई त्यसको अपराध र इस्राएललाई त्यसको पाप बताइदिन याहवेहको आत्माले सामर्थ्य र न्यायले भरिएको छु।
शेयर गर्नुहोस्
मीका 3 पढ्नुहोस्