मीका 4:5
मीका 4:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सबै जातिहरू आ-आफ्ना देवताका नाउँमा हिँडून्, तर हामीचाहिँ सदासर्वदै परमप्रभु हाम्रा परमेश्वरको नाउँमा हिँड्नेछौं।
शेयर गर्नुहोस्
मीका 4 पढ्नुहोस्मीका 4:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सबै राष्ट्रहरू तिनीहरूका आफ्नै देवताहरूका नाममा हिँडून्; तर हामीचाहिँ याहवेह हाम्रा परमेश्वरको नाममा सदासर्वदै हिँड्नेछौँ।
शेयर गर्नुहोस्
मीका 4 पढ्नुहोस्