मीका 5:2
मीका 5:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एक जना निस्कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात् प्राचीनकालदेखि नै छ।”
शेयर गर्नुहोस्
मीका 5 पढ्नुहोस्मीका 5:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तर तँचाहिँ, हे बेथलेहेम एप्राता, यद्यपि तँ यहूदाको घरानामा सबैभन्दा सानो छस्, तर तँबाट मेरा निम्ति एक जना निस्केर आउनुहुनेछ, जसले इस्राएलमाथि शासन गर्नुहुनेछ, जसको सुरु पुरानो समयदेखि, प्राचीनकालदेखि नै छ।”
शेयर गर्नुहोस्
मीका 5 पढ्नुहोस्