मीका 5:4
मीका 5:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले परमप्रभुको शक्तिमा र परमप्रभु आफ्ना परमेश्वरका नाउँको महत्त्वमा खड़ा भएर आफ्ना बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्, किनकि पृथ्वीको पल्लो छेउसम्मै उहाँको महानता पुग्नेछ।
शेयर गर्नुहोस्
मीका 5 पढ्नुहोस्मीका 5:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको शक्तिमा, याहवेह आफ्ना परमेश्वरको महिमित नाममा उहाँ खडा हुनुहुनेछ र आफ्ना भेडाका बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्; त्यसपछि उनको महानता पृथ्वीको अन्त्यसम्म पुग्नेछ।
शेयर गर्नुहोस्
मीका 5 पढ्नुहोस्