मीका 6:8
मीका 6:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू।
शेयर गर्नुहोस्
मीका 6 पढ्नुहोस्मीका 6:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मानव-जाति, जे असल छ, त्यो उहाँले देखाउनुभएको छ। अनि याहवेहले तँबाट के चाहनुहुन्छ? केवल यति मात्र, न्यायपूर्वक काम गर्नू र दयालाई प्रेम गर्नू; अनि नम्र भएर आफ्ना परमेश्वरसित हिँड्नू।
शेयर गर्नुहोस्
मीका 6 पढ्नुहोस्