मीका 7:19
मीका 7:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हामीलाई तपाईंले फेरि टिठ्याउनुहुनेछ। तपाईंले हाम्रा पापहरूलाई खुट्टाले कुल्चनुहुनेछ र हाम्रा सबै अधर्म समुद्रको गहिराइमा फालिदिनुहुनेछ।
शेयर गर्नुहोस्
मीका 7 पढ्नुहोस्मीका 7:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तपाईंले हामीमाथि फेरि दया देखाउनुहुनेछ; हाम्रा पापहरूलाई तपाईंले खुट्टामुनि कुल्चनुहुनेछ; अनि हाम्रा सबै अधर्महरू समुद्रको गहिराइमा फालिदिनुहुनेछ।
शेयर गर्नुहोस्
मीका 7 पढ्नुहोस्