मीका 7:7
मीका 7:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर मचाहिँ आशामा परमप्रभुको बाटो हेरिरहन्छु। मलाई बचाउनुहुने परमेश्वरको प्रतीक्षा गर्छु। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ।
शेयर गर्नुहोस्
मीका 7 पढ्नुहोस्मीका 7:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर मचाहिँ याहवेहमा आशा लिएर प्रतीक्षा गर्छु; म मेरो उद्धारकर्ता परमेश्वरलाई पर्खन्छु; मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ।
शेयर गर्नुहोस्
मीका 7 पढ्नुहोस्