मर्कूस 13:13
मर्कूस 13:13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मेरै कारणले गर्दा तिमीहरूलाई सबैले घृणा गर्नेछन्। तर आखिरसम्म स्थिर रहनेहरूचाहिँ बचाइनेछन्।
शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्मर्कूस 13:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि मेरो नाउँको खातिर तिमीहरू सबैबाट घृणित हुनेछौ, तर जो अन्त्यसम्म स्थिर रहन्छ त्यसैको उद्धार हुनेछ।
शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्