मर्कूस 13:7
मर्कूस 13:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब तिमीहरूले लड़ाइँ र लड़ाइँहरूको हल्ला सुन्नेछौ, तब नडराओ। यस्ता घटनाहरू हुनु आवश्यक छ। तर अन्त्यको दिन आउनु अझ बाँकी नै छ।
शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्मर्कूस 13:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिमीहरूले लडाइँ र लडाइँहरूका हल्लाहरू सुन्नेछौ, तब नडराओ। यस्ता कुराहरू हुनैपर्छ, तर अन्त्य आउन बाँकी नै छ।
शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्