मर्कूस 13:8
मर्कूस 13:8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जाति-जातिको बीचमा लडाइँ चल्नेछ। एउटा राज्यले अर्को राज्यमाथि हमला गर्नेछ। जताततै भूइँचालो जानेछ र अनिकाल पर्नेछ। यी कुरा त दु:खको सुरु मात्र हो।
शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्मर्कूस 13:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य खड़ा हुनेछ। ठाउँ-ठाउँमा भूकम्पहरू जानेछन्, अनिकालहरू हुनेछन्। योचाहिँ स्त्रीलाई प्रसववेदना सुरु भएझैँ सङ्कष्टको आरम्भ हो।
शेयर गर्नुहोस्
मर्कूस 13 पढ्नुहोस्