मर्कूस 14:22
मर्कूस 14:22 नेपाली समकालीन संस्करण (NCV)
जब उहाँहरू खाइरहनुभएको थियो, येशूले रोटी लिएर धन्यवाद दिनुभयो, अनि भाँच्नुभयो र यसो भन्दै चेलाहरूलाई दिनुभयो, “यो लेओ; यो मेरो शरीर हो।”
शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्मर्कूस 14:22 पवित्र बाइबल (NERV)
जब उनीहरू खाँदै थिए, येशूले केही रोटी लिनुभयो अनि त्यसको निम्ति परमेश्वरलाई धन्वाद दिनुभयो। तब उहाँले त्यसलाई टुक्रा-टुक्रा पार्नुभयो, अनि आफ्ना चेला हरूलाई दिनुभयो। उहाँले भन्नुभयो, “यो लेऊ यो मेरो शरीर हो।”
शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्