मर्कूस 14:23-24
मर्कूस 14:23-24 पवित्र बाइबल (NERV)
त्यसपछि येशूले कचौरा लिनुभयो अनि यसको लागि परमेश्वरलाई धन्यवाद दिनुभयो। तब उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो। तिनीहरूले कचौराबाट पिए। त्यसपछि येशूले भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो। यो रगत धेरै मानिसहरूका निम्ति पोख्याएको हो।
शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्मर्कूस 14:23-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि कचौरा लिएर धन्यवाद दिनुभएपछि उहाँले तिनीहरूलाई दिनुभयो, र तिनीहरू सबैले त्यसबाट पिए। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति बगाइन्छ।
शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्