मर्कूस 14:9
मर्कूस 14:9 पवित्र बाइबल (NERV)
म तीमीहरूलाई साँच्चो भन्दछु। जहाँ कहीं पनि सारा संसारका मानिसहरूलाई सुसमाचारहरू प्रचार गरिनेछ, सारा जग्गामा सुसमाचारहरू सुनाऊ, त्यस स्त्रीले गरेको कुराहरू पनि उसको संझनाका निम्ति भनिनेछ।”
शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्मर्कूस 14:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
साँच्चै, म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ-जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस स्त्रीले जे गरेकी छे यिनको सम्झनाको लागि यो कार्यको वर्णन गरिनेछ।”
शेयर गर्नुहोस्
मर्कूस 14 पढ्नुहोस्