मर्कूस 16:6
मर्कूस 16:6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर ती जवान मानिसले तिनीहरूलाई भने, “नडराओ, तिमीहरू क्रूसमा मारिनुभएको नासरतका येशूलाई खोजिरहेका छौ। तर हेर, येशू यहाँ हुनुहुन्न, उहाँ त बिउँतिएर गइसक्नुभयो! तिनीहरूले उहाँलाई राखेको ठाउँ यही हो, हेर त!
शेयर गर्नुहोस्
मर्कूस 16 पढ्नुहोस्मर्कूस 16:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर उनले तिनीहरूलाई भने, “आश्चर्य नमान, तिमीहरू नासरतका येशूलाई खोज्दछौ, जो क्रूसमा टाँगिनुभएको थियो। उहाँ जीवित भई उठ्नुभएको छ। उहाँ यहाँ हुनुहुन्न। उहाँलाई राखेको ठाउँ हेर।
शेयर गर्नुहोस्
मर्कूस 16 पढ्नुहोस्