मर्कूस 2:17
मर्कूस 2:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यो सुनेर येशूले तिनीहरूलाई भन्नुभयो, “निरोगीहरूलाई वैद्यको खाँचो पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”
शेयर गर्नुहोस्
मर्कूस 2 पढ्नुहोस्मर्कूस 2:17 नेपाली समकालीन संस्करण (NCV)
यो सुनेर येशूले तिनीहरूलाई भन्नुभयो, “निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। म धर्मीहरूलाई होइन, तर पापीहरूलाई बोलाउन आएको हुँ।”
शेयर गर्नुहोस्
मर्कूस 2 पढ्नुहोस्