मर्कूस 3:11
मर्कूस 3:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब अशुद्ध आत्माहरूले उहाँलाई देख्दथे, तब उहाँको अगि घोप्टो परेर यसो भन्दै कराउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”
शेयर गर्नुहोस्
मर्कूस 3 पढ्नुहोस्मर्कूस 3:11 नेपाली समकालीन संस्करण (NCV)
अशुद्ध आत्माहरूले उहाँलाई देख्नसाथै तिनीहरू उहाँका अघि पछारिन्थे, अनि यसो भन्दै चिच्याउँथे, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”
शेयर गर्नुहोस्
मर्कूस 3 पढ्नुहोस्