मर्कूस 4:38
मर्कूस 4:38 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ आफैचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएको थियो। तिनीहरूले उहाँलाई यसो भन्दै बिउँझाए, “गुरुज्यू, हामी डुब्न लाग्यौं भन्ने के तपाईंलाई वास्ता छैन?”
शेयर गर्नुहोस्
मर्कूस 4 पढ्नुहोस्मर्कूस 4:38 नेपाली समकालीन संस्करण (NCV)
येशूचाहिँ डुङ्गाको पछिल्लो भागमा एउटा सिरानी लगाएर निदाइरहनुभएको थियो। अनि चेलाहरूले उहाँलाई बिउँझाएर भने, “हे गुरु, हामी डुब्नैलागेका छौं, र पनि तपाईंले वास्ता गर्नुहुन्न?”
शेयर गर्नुहोस्
मर्कूस 4 पढ्नुहोस्