मर्कूस 9:37
मर्कूस 9:37 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जसले यस्ता साना बालकहरूमध्ये एक जनालाई मेरो नाउँमा ग्रहण गर्छ त्यसले मलाई नै ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ।”
शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्मर्कूस 9:37 नेपाली समकालीन संस्करण (NCV)
“जसले यस्ता साना बालकहरूलाई मेरो नाउँमा स्वागत गर्छ, त्यसले मलाई स्वागत गर्छ; अनि जसले मलाई स्वागत गर्छ, त्यसले मलाई होइन, तर मलाई पठाउनुहुनेलाई स्वागत गर्छ।”
शेयर गर्नुहोस्
मर्कूस 9 पढ्नुहोस्