नहूम 1:7
नहूम 1:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु असल हुनुहुन्छ, दु:खको समयमा उहाँ नै शरणस्थान हुनुहुन्छ। उहाँमाथि भरोसा राख्नेहरूको उहाँले हेरविचार गर्नुहुन्छ।
शेयर गर्नुहोस्
नहूम 1 पढ्नुहोस्नहूम 1:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेह भलो हुनुहुन्छ, दुःखको समयमा एक शरणस्थान। उहाँमाथि भरोसा गर्नेहरूलाई उहाँले वास्ता गर्नुहुन्छ
शेयर गर्नुहोस्
नहूम 1 पढ्नुहोस्