नहूम 2:2
नहूम 2:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले याकूबको गौरवलाई इस्राएलको श्रेष्ठताझैँ फेरि फर्काउनुहुनेछ, यद्यपि ध्वंसकहरूले तिनीहरूलाई उजाड़ पारेका छन्, र तिनीहरूका दाखका बोटहरू नष्ट पारेका छन्।
शेयर गर्नुहोस्
नहूम 2 पढ्नुहोस्नहूम 2:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले याकोबको वैभवलाई इस्राएलको वैभवलाई झैँ पुनर्स्थापित गर्नुहुनेछ। यद्यपि विनाशकारीहरूले तिनीहरूलाई उजाड पारेका छन्, र दाखका हाँगाहरूलाई नष्ट गरिदिएका छन्।
शेयर गर्नुहोस्
नहूम 2 पढ्नुहोस्