नहूम 3:1
नहूम 3:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
रगतको सहरलाई धिक्कार! त्यो झूट र लूटको धनले भरिएको छ, त्यहाँ लूटका शिकारको अन्त हुँदैन।
शेयर गर्नुहोस्
नहूम 3 पढ्नुहोस्नहूम 3:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
रक्तपातले भरिएको सहरलाई धिक्कार! जो झूटले भरिएको छ, र लुटपाटका धनले भरिएको छ। जो पीडितबाट कहिल्यै मुक्त छैन!
शेयर गर्नुहोस्
नहूम 3 पढ्नुहोस्