नहूम 3:7
नहूम 3:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तँलाई देख्ने जत्ति सबै तँदेखि भाग्नेछन्, र भन्नेछन्, ‘निनवे त नष्ट भएको छ। त्यसको निम्ति कसले विलाप गर्ला?’ तँलाई शान्ति दिने व्यक्ति मैले कहाँ पाउने?”
शेयर गर्नुहोस्
नहूम 3 पढ्नुहोस्नहूम 3:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तँलाई देख्नेहरू सबै तँबाट तर्केर भाग्नेछन्, र भन्नेछन्, ‘निनवे ध्वस्त भएको छ। त्यसका निम्ति कसले विलौना गर्ला?’ तँलाई सान्त्वना दिने व्यक्ति मैले कहाँ भेट्टाउँला?”
शेयर गर्नुहोस्
नहूम 3 पढ्नुहोस्