नहेम्याह 1:4
नहेम्याह 1:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यो समाचार सुनेपछि बसेर म रोएँ। म केही दिनसम्म विलाप गर्दैरहें, र उपवास बसें अनि स्वर्गका परमेश्वरसित प्रार्थना गरें।
शेयर गर्नुहोस्
नहेम्याह 1 पढ्नुहोस्नहेम्याह 1:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब मैले यो खबर सुनेँ, तब म बसेर रोएँ। मैले केही दिनसम्म विलाप गरेँ, उपवास बसेँ र स्वर्गका परमेश्वरसँग प्रार्थना गरेँ।
शेयर गर्नुहोस्
नहेम्याह 1 पढ्नुहोस्