नहेम्याह 11:1
नहेम्याह 11:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रजाका अगुवाहरू यरूशलेममा बसोबास गरे, र बाँकी मानिसहरूले चाहिँ दश जनामध्ये एक जना पवित्र सहर यरूशलेममा बस्नलाई चिट्ठा हाले, र बाँकी नौ जनालाई चाहिँ आफ्नै सहरमा बस्नुपर्नेथियो।
शेयर गर्नुहोस्
नहेम्याह 11 पढ्नुहोस्नहेम्याह 11:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब मानिसहरूका अगुवाहरूचाहिँ यरूशलेममा बसोबास गरे। बाँकी रहेका मानिसहरूले पवित्र सहर यरूशलेममा दश जनामध्ये एक जना बास बस्ने र बाँकी रहेका नौ जनाचाहिँ तिनीहरूका आफ्नै सहरहरूमा बास बस्ने विषयमा चिट्ठा हाले।
शेयर गर्नुहोस्
नहेम्याह 11 पढ्नुहोस्