नहेम्याह 13:14
नहेम्याह 13:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे परमेश्वर, यसको निम्ति मेरो सम्झना राख्नुहोस्, र मैले भक्तिसाथ मेरा परमेश्वरका भवनको र त्यसको सेवाको निम्ति गरेको काम नमेटाइदिनुहोस्।
शेयर गर्नुहोस्
नहेम्याह 13 पढ्नुहोस्नहेम्याह 13:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरा परमेश्वर, मलाई यो कुराको निम्ति स्मरण गर्नुहोस्, र मैले मेरा परमेश्वरका घर र त्यसका सेवाका निम्ति अति विश्वासयोग्यतासाथ जे गरेको छु, त्यो आफ्नो स्मरणबाट नमेट्नुहोस्।
शेयर गर्नुहोस्
नहेम्याह 13 पढ्नुहोस्