नहेम्याह 4:6
नहेम्याह 4:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसरी हामीले त्यसको आधा उचाइसम्म चारैतिर पर्खाल बनायौं, किनकि मानिसहरूले तनमन दिएर काम गरे।
शेयर गर्नुहोस्
नहेम्याह 4 पढ्नुहोस्नहेम्याह 4:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण हामीले पर्खाल त्यसको उचाइको आधा भाग नपुगेसम्म पुनर्निर्माण गर्यौँ; किनकि मानिसहरूले आफ्ना सम्पूर्ण हृदयले काम गरेका थिए।
शेयर गर्नुहोस्
नहेम्याह 4 पढ्नुहोस्