नहेम्याह 5:19
नहेम्याह 5:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हे मेरा परमेश्वर, मैले गरेका सबै कामको निम्ति मेरो हितमा सम्झना गर्नुहोस्।
शेयर गर्नुहोस्
नहेम्याह 5 पढ्नुहोस्नहेम्याह 5:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे मेरा परमेश्वर, मैले यी मानिसहरूका निम्ति गरेका सबै भलाइका कामको निम्ति मलाई अनुग्रह सहित सम्झना गर्नुहोस्।
शेयर गर्नुहोस्
नहेम्याह 5 पढ्नुहोस्