नहेम्याह 6:9
नहेम्याह 6:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रा परिश्रम गर्ने हातहरू दुर्बल होऊन् र हाम्रो काम कहिल्यै नसिद्धिओस् भन्ने आशाले उनीहरूले हामीलाई घुर्की दिने चेष्टा गर्दैथिए। तर मैले प्रार्थना गरें, “अब हे परमेश्वर, मेरा हात बलिया पार्नुहोस्।”
शेयर गर्नुहोस्
नहेम्याह 6 पढ्नुहोस्नहेम्याह 6:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरू सबैले हामीलाई भयभीत पार्ने कोसिस गर्दैथिए, “तिनीहरूका काम गर्ने हातहरू अति दुर्बल होऊन्, र त्यो काम कहिल्यै नससकिओस्” भन्ने सोच गरेका थिए। तर मैले प्रार्थना गरेँ, “हाम्रा हातहरू बलिया पारिदिनुहोस्।”
शेयर गर्नुहोस्
नहेम्याह 6 पढ्नुहोस्