नहेम्याह 8:10
नहेम्याह 8:10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अब घर गएर भोज खाओ। जोसँग पुग्दो छैन, ऊसँग आफ्ना भोजन र दाखमद्य बाँडेर खाओ। हाम्रा परमप्रभुको निम्ति आजको दिन पवित्र छ। यसैले विलाप नगर। परमप्रभुले दिनुहुने आनन्दले तिमीहरू बलिया हुनेछौ।”
शेयर गर्नुहोस्
नहेम्याह 8 पढ्नुहोस्नहेम्याह 8:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब नहेम्याहले तिनीहरूलाई भने, “अब तिमीहरू जाओ, स्वादिष्ट भोजन खाओ, र मीठो पेय पदार्थ पिओ, र आफ्नो निम्ति जुटाउन नसक्नेहरूलाई पनि भाग पठाइदेओ। किनभने आजको दिन हाम्रा परमप्रभुको निम्ति पवित्र छ। उदास नहोओ, किनभने परमप्रभुको आनन्द नै तिमीहरूको बल हो।”
शेयर गर्नुहोस्
नहेम्याह 8 पढ्नुहोस्