गन्ती 11:23 - Compare All Versions

गन्ती 11:23 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

परमप्रभुले मोशालाई भन्‍नुभयो, “के परमप्रभुको शक्ति कम भएको छ र? अब मैले तँलाई भनेको कुरा हुन आउँछ कि आउँदैन त्‍यो तैंले देख्‍नेछस्‌।”

शेयर गर्नुहोस्
गन्ती 11 NNRV

गन्ती 11:23 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

याहवेहले मोशालाई जवाफ दिनुभयो, “के याहवेहको हात त्यति छोटो छ? म जे भन्छु, त्यो तिमीहरूका निम्ति साँचो हुन्छ कि हुँदैन, सो अब तैँले देख्नेछस्।”

शेयर गर्नुहोस्
गन्ती 11 NCV

गन्ती 11:23 NERV (पवित्र बाइबल)

परमप्रभुले मोशालाई भन्नुभयो, “के परमप्रभुको शक्ति सीमित छ? अब तिमीले देख्नेछौ मैले भनेको कुरो तिमीले पाउनेछौ कि छैनौ।”

शेयर गर्नुहोस्
गन्ती 11 NERV

गन्ती 11:23 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“के मेरो शक्तिको सीमा छ र?” परमप्रभुले जवाफ दिनुभयो, “मैले भनेको कुरा पुग्‍ने हो कि होइन, त्‍यो तैँले छिट्टै देख्‍नेछस्!”

शेयर गर्नुहोस्
गन्ती 11 सरल नेपाली