गन्ती 12:3 - Compare All Versions
गन्ती 12:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
मोशाचाहिँ पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति थिए।
शेयर गर्नुहोस्
गन्ती 12 NNRVगन्ती 12:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(मोशाचाहिँ अति नै नम्र मानिस थिए। पृथ्वीमा सबैभन्दा नम्र व्यक्ति थिए।)
शेयर गर्नुहोस्
गन्ती 12 NCVगन्ती 12:3 NERV (पवित्र बाइबल)
मोशा अति नै विनम्र मानिस थिए। पृथ्वीमा तिनी कुनै पनि मानिस भन्दा अधिक विनम्र मानिस थिए।
शेयर गर्नुहोस्
गन्ती 12 NERVगन्ती 12:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
(मोशा नम्र मानिस थिए, उनीभन्दा नम्र मानिस पृथ्वीमा अरू कोही थिएन।)
शेयर गर्नुहोस्
गन्ती 12 सरल नेपाली