गन्ती 12:6 - Compare All Versions

गन्ती 12:6 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब उहाँले भन्‍नुभयो, “अब मेरो कुरा सुन: “जब तिमीहरूका बीचमा परमप्रभुको कुनै अगमवक्ता छ, तब म त्‍यससँग दर्शनमा आफैलाई प्रकट गर्छु, त्‍यससँग सपनामा कुरा गर्छु।

शेयर गर्नुहोस्
गन्ती 12 NNRV

गन्ती 12:6 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो वचन सुन: “यदि याहवेहका अगमवक्ता तिमीहरूसँग थिए भने, म आफूलाई तिनीहरूसँग दर्शनहरूमा प्रकट गर्नेथिएँ; अनि म तिनीहरूसँग सपनामा कुरा गर्नेथिएँ।

शेयर गर्नुहोस्
गन्ती 12 NCV

गन्ती 12:6 NERV (पवित्र बाइबल)

परमप्रभुले भन्नुभयो, “मलाई सुन! जब तिमीहरू माझ अगमवक्ता छन् म, परमप्रभु आफै दर्शनमा उसलाई परिचय दिन सक्छु। म सपनामा त्योसित कुरा गर्न सक्छु।

शेयर गर्नुहोस्
गन्ती 12 NERV

गन्ती 12:6 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

र परमप्रभुले भन्‍नुभयो, “म के भन्‍छु, सुन। यदि तिमीहरूका माझमा अगमवक्ताहरू छन् भने दर्शन दिएर आफैंलाई तिनीहरूकहाँ जाहेर गर्दछु र सपनामा तिनीहरूसित बोल्‍दछु।

शेयर गर्नुहोस्
गन्ती 12 सरल नेपाली