गन्ती 12:7 - Compare All Versions

गन्ती 12:7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तर मेरो दास मोशासित त म त्‍यसो गर्दिनँ। त्‍यो त मेरा सबै घरानामा विश्‍वासी छ।

शेयर गर्नुहोस्
गन्ती 12 NNRV

गन्ती 12:7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तर मेरो सेवक मोशाको विषयमा यस्तो होइन; त्यो त मेरो सारा घरानामा विश्‍वासयोग्य छ।

शेयर गर्नुहोस्
गन्ती 12 NCV

गन्ती 12:7 NERV (पवित्र बाइबल)

तर मोशा त्यस्तो होइन। ऊ मेरो विश्वासी दास हो र मेरो सबै घरानामा उसलाई विश्वास गर्न सक्छु।

शेयर गर्नुहोस्
गन्ती 12 NERV

गन्ती 12:7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तर जब म मेरो सेवक मोशासित बोल्‍छु, बेग्‍लै हुन्‍छ। त्‍यसलाई मैले इस्राएलका मेरा सबै मानिसहरूमाथि अधिकार दिएको छु।

शेयर गर्नुहोस्
गन्ती 12 सरल नेपाली